फेवाताल किनारमा चल्यो डोज

फेवाताल किनारमा चल्यो डोजर, वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खाल भत्याइयो

सरंचना हटाउन जिल्ला प्रहरी कार्यालय, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र गरी झण्डै डेढ सय प्रहरीलाई फिल्डमा खटाइएको छ। डोजरले चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको होटल वाटर फ्रन्ट रिसोर्टको स्विमिङ...