निर्देशक लिबाङले समाजमा रहस्यमय तरिकाले घटने आपराधिक घटनाहरुसँग सम्बन्धित कथालाई फिल्ममा देखाइएको बताए । उनले फागुनमा रिलिज हुने भनिए पनि कुन मितीमा रिलिज हुने भन्ने बारे आन्तरिक छलफलमा रहेको जानकारी...