फिफा वरियता

फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍याे

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो। यसअघि नेपाल १७५औँ स्थानमा थियो। ...