विराटनगर । पूर्वी सिमाना झापाबाट फर्सीको बियाँ भारत तस्करी हुने गरेका पाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले झापाका विभिन्न स्थानमा ठुलो परिणाममा फर्सीका बियाँ नियन्त्रणमा लिन थालेपछि फर्सीका...