प्रेरणदायी

बीबीसीद्वारा १०० प्रेरणदायी महिलाको नाम सार्वजनिक, नेपाली सपना रोक्का पनि सूचीमा

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर परेकी छिन् । जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरु...