प्रहरी नियमावली परिवर्तन नभए नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)देखि अतिरिक्त महानिरीक्षक (एआईजी)सम्मका झन्डै २२ जना प्रहरी अधिकारीहरू ६ महिनाभित्रै अवकाशमा जाने भएका छन् । उनीहरू उमेरहद र ३० वर्षे सेवाअवधिका...