प्रष्टीकरण

फागुन १ गते सार्वजनिक बिदा नदिएको सरकारको प्रष्टीकरण

काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नभएको प्रष्टीकरण दिएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन बिदा नभएको बताएको हो । ...