श्याड भर्सनमा तयार गीतको शब्दमा प्रेम बिछोडका पीडाहरु ब्यक्त गरिएका छन्। शर्माले गीतमा ड्रामा पनि समेटेका छन्। गीतको आकर्षक भिडियो पनि बनेको छ। भिडियोमा एक साधारण परिवारको केटालाई प्रेम परेको...