प्रतीक पक्राउ

बादलका छोरा प्रतीक पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनी फरार थिए। ...

धेरै पढिएको