प्रचण्डप्रति ओली

प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने-मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने?

'प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ। मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने? मैले लुटपाट गरेको छ र? खुट्टा कमाउने ? मैले त डराउनुपर्नै केही...