कोरियोग्राफर हिमानीले राजधानीमा नयाँ नयाँ फेसन ट्रेण्ड आइरहेको समयमा पोशाक बुटिकले एक नयाँ आयाम थप्न मद्दत गर्ने आफू विश्वस्त रहेको र नेपालीहरुको फेसन सम्बन्धी सचेतना आजकल बढ्दै गएकोसमेत बताइन्। ...