पूर्वमुख्यमन्त्री कार्की अनसनमा

निषेधाज्ञापछि पनि कोशीका पूर्वमुख्यमन्त्री कार्कीले थाले अनसन

कार्कीले प्रदेशसभा सचिवालयको गेटअगाडि अनशन सुरु गरेका हुन्। सो स्थानमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेपनि त्यसलाई बेवास्ता गर्दै आफ्ना समर्थकका साथमा कार्की ४ बजेदेखि अनशन बसेका हुन्। ...

धेरै पढिएको