प्रदेश सभा सचिवालयको गेटअगाडि अनशन बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पक्राउ परेका छन्। निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले उनलाई अनशन स्थलबाटै नियन्त्रणमा लिएको हो। ...