पहिरो खस्यो

जब  गुडिरहेकाे यात्रु बसमाथि पहिरो खस्यो...

काठमाडौं । बझाङबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेको एउटा बस ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेराको भ्यागुते खोलानजिक सडकमाथिबाट खसेको पहिरो बसमै परेको थियो । ...

ताजा समाचार