पत्रकार महासंघ यूके

पत्रकार महासंघ यूकेको अध्यक्षमा ध्रुवराज अर्याल, सचिवमा मञ्जु भण्डारी

बेलायत । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी भएका छन्। आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अत्यधिक मतसहित अर्याल अध्यक्षमा निर्वाचित भएका हुन्। त्यसैगरी, शाखाको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार...

ताजा समाचार

धेरै पढिएको