सर्वोच्च अदालतमा न्यायाधीशको नियुक्ति अनिश्चित बनेको छ। प्रधानन्यायाधीश सहितको २१ जनाको दरबन्दी रहने सर्वोच्च अदालतमा चार जनाको पद रिक्त हुँदासमेत नियुक्ति प्रक्रिया अगाडि नबढेपछि नियुक्ति अनिश्चित बनेको हो। ...