यस वर्षको वसन्तयाममा मात्रै अन्नपूर्ण चढ्नका लागि चारवटा समूहका २७ जनाले अनुमति लिएको र उनीहरूमध्ये कतिले सफल आरोहण गरे भन्ने आधिकारिक विवरण अद्यावधिक गर्ने कार्य भइरहेको विभागका शाखा अधिकृत शर्मीला...