विधेयकमा अमेरिकी सैनिकहरूको तलबमा पाँचदेखि सात प्रतिशतसम्म वृद्धि, देशको आणविक प्रतिरोध क्षमता सुदृढीकरण तथा इजरायलको ‘आइरन डोम’बाट प्रेरित भई ट्रम्प प्रशासनले अघि सारेको ‘गोल्डेन डोम’ मिसाइल रक्षा प्रणाली निर्माणका लागि...