नौबिसे-मलेखु सडक

आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने

पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो। ...

ताजा समाचार