नेपाल-क्यानडा

नेपालले आज क्यानडाविरुद्ध खेल्दै

नेपालले आज आयोजक क्यानडाविरुद्ध सिरिजको पहिलो खेल खेल्न लागेको हो। यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ। ...