अमेरिकामा गैरकानुनी रुपमा बसेका नेपालीलाईसमेत ट्रम्प प्रशासनले फिर्ता पठाएपछि त्यसको डर अमेरिका जान विद्यार्थीमा समेत देखिएको छ। अहिले अमेरिका जाने तयारीमा रहेका विद्यार्थीले अन्य मुलुकमा विद्यार्थी भिसाको लागि आवेदन दिन...