नेपाली क्रिकेट

क्यानले तहअनुसार तलब तोक्दै गर्‍यो नेपाली क्रिकेटरको वर्गीकरण, को कुन श्रेणीमा ?

भरतपुरमा मंगलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ ।

ताजा समाचार

धेरै पढिएको