नेपालको ११ गोल

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

नेपालको जितमा रेखा पौडेलले ५ गोल गरेकी थिइन् भने प्रिती राईले ३ गोल गरेकी थिइन् । त्यस्तै अनिता केसी, सबिता राना मगर र अमिशा कार्कीले एक एक गोल गरेका थिए...

धेरै पढिएको