नेपालको परिवेशमा हेर्ने हो भने देशैभरि र बाह्रमास कण कार्वन उत्सर्जन हुने देखिन्छ। देशैभरिबाट घरायसी ऊर्जाको खपत प्रतिदिन १६९९ टन कार्वन उत्सर्जन हुने तथ्याङ्कले देखाउँदछ। देशभरि नै घरायसी ऊर्जाको रूपमा...