पार्टीका प्रभावशाली पदाधिकारीहरू सम्मिलित एक समूहले गोप्य भेलाहरू गर्दै 'सम्मानजनक बहिर्गमन'को प्रस्ताव ओलीसमक्ष लैजाने तयारी गरेको बुझिएको छ। उक्त समूहले ओलीलाई पार्टीको 'मार्गदर्शक' वा 'अभिभावक'को भूमिकामा राखेर कार्यकारी अधिकार युवा...