कुनै पनि कानुनले व्यवस्था नगरेको भएपनि एकल पदयात्राको स्वीकृति नदिँदा नक्कली सहयात्री बनाउने र एउटाको नाममा अर्कै जाने गरेको विकृति बढेपछि विभागले पदयात्रामा नयाँ नियम लागू गरेको उनले जानकारी दिए...