निर्मला हत्या प्रकरण

निर्मला हत्या प्रकरण: राष्ट्रिय सभामा सांसदको प्रश्नपछि गृहमन्त्रीको उल्टै प्रतिप्रश्न, उत्तर दिन अस्वीकार

आज बसेको राष्ट्रिय सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रमका क्रममा गृहमन्त्री गुरुङ रोस्ट्रममा उपस्थित भएका थिए। कार्यक्रमको सुरुमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तका हत्यारा कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका थिए। ...

ताजा समाचार

धेरै पढिएको