नयाँ मापदण्डअनुसार आधारभूत तह (कक्षा १ देखि ८) र माध्यमिक तह (कक्षा ९ देखि १२) का लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षाका साथै पोशाक, पाठ्यपुस्तक तथा सिकाइ सामग्रीका लागि नगद अनुदान...