चितवन । अविरल बर्षासँगै पानीको बहान उच्च बनेको नारायणी नदी बस्तीमा पसेको छ । चितवनको भरतपुर महानगरपालिका बडानम्बर १६, २६, २७ र २८ नम्बरका घरहरुमा पानी पसेको प्रहरीले जनाएको छ...