मंगलबार न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासमा श्रेष्ठविरुद्धको अदालतको अवहेलनाको मुद्दा सुनुवाई भएको थियो । न्यायाधीशद्धय श्रेष्ठ र पौडेलको इजलासले लिखित जवाफ माग्ने आदेश दिएको हो । ...