कुलमानलाई उर्जासहित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको पनि जिम्मा दिईएको छ । यस्तै, अर्याललाई गृहसहित कानून, न्याय तथा संसदीय मामिलाको जिम्मा दिईएको छ । उनीहरुको शपथ भोलि विहानको लागि...