नर्दर्न टेरिटोरी स्ट्राइकर

नर्दर्न टेरिटोरी स्ट्राइकरसँग नेपाल पराजित

यसअघि अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नर्दर्न टेरिटोरी स्ट्राइकरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको थियो। ...