काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले करको दायरा बढाएर राजस्व वृद्धि गर्न सकिने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा गुरुङले करको भार थप नगरि दायर बढाएर राजस्व वृद्धि...