दाउन्ने दुर्घटना

दाउन्नेमा पूर्वमा बस दुर्घटना :  छ जनाको मृत्यु

नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस अनियन्त्रित भई सडकबाट नालामा पल्टिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा बसमा चालकसहित जम्मा १८ जना यात्रु सवार थिए।

ताजा समाचार

धेरै पढिएको