दशैमा खाली हुँदै राजधानी

२४ घण्टामा ४३ हजारले काठमाडौं छाडे

गत भदौ २३ र २४ गते जेनजी युवाहरुको आन्दोलनपछि सुरक्षा वातावरण सामान्य बन्दै गएदेखि नै काठमाडौं छाड्नेक्रम बढेको थियो । आजबाट दशैं नै सुरु भइसकेकाले यो संख्या थप बढ्ने छ।

धेरै पढिएको