रूपन्देही । एकल महिलाको अश्लील भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पटकपटक जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका बुटवलका सिद्धार्थ गुरुङलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश...