त्रिशूलीमा बेपत्ता

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता

नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ। ...

ताजा समाचार