तीन पूर्व क्रिकेटर

तीन पूर्व क्रिकेटरलाई 'आइसीसी हल अफ फेम' सम्मान

डिभीलियर्सले दक्षिण अफ्रिकाका लागि ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी-२० खेल खेलेका छन्। उनले टेस्ट क्रिकेटमा ८ हजार ७६५. एकदिवसीय खेलमा ९ हजार ५७७ र टी- २० मा १६७२...