तीन जना प्रहरी नियन्त्रणमा

विस्फोटक पदार्थसहित ३ जना पक्राउ

विराटनगर । सुनसरीको धरानमा प्रहरीले ४७ किलो विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री बरामद गरेको छ । भन्सार छली ल्याइएका विभिन्न सामानसहित मिनी ट्रकमा लुकाएर राखिएको अवस्थामा उक्त पदार्थ बरामद...

ताजा समाचार