सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंका अनुसार रायमाझी आफैं कारागार फर्किएका हुन्। पूर्वउपप्रधान तथा ऊर्जा मन्त्री रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा विगत २ वर्षदेखि पुर्पक्षका लागि थुनामा छन्। ...