१ सय ७९ रनको लक्ष्य पछ्याएको बंगलादेश १६.४ ओभरमा १ सय ४ रनमा समेटियो। बंगलादेशका मोहम्मद सैफुद्दिनले ३४ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३५ रन जोडे। ...