जवाफी ब्याटिङमा नेपालले आक्रामक सुरुवात गर्यो । ओपनर कुशल भुर्तेलले १३ बलमा २५ रन हान्दै नेपाललाई चाहिएजस्तो सुरुवात दिलाएका थिए । उनी आउट भएपछि तेस्रो नम्बरमा ल्याइएका भीम सार्की चलेनन्...