काठमाडौं । चलचित्र ‘झिँगे दाउ–२’को ट्रेलर सार्वजनिक गरिएको छ । असोजको २ गतेबाट रिलिजमा आउने चलचित्रको ट्रेलरमा दाजुभाइ, देउरानी जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने विषय समेटिएको...