झलनाथको समर्थन

पार्टी अध्यक्षमा घनश्याम भुसाललाई झलनाथको समर्थन !

उनीहरु बीच बुधबार दिउँसो झलनाथ-निवास डल्लुमा भएको भेटवार्तामा सो सहमति भएको स्रोतको दाबी छ। उनीहरुबीचको भेटमा पार्टीका सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री नरेशकुमार शाहीसमेत थिए। ...