जेनजी

केपी ओलीहरुलाई कारबाही नगर्द संसद पुनस्थापनाका माग राख्न थाले : जेनजी

जेनजी नर्गिस थापाले आफूहरुले जेनजीका माग पुरा गराउन निरन्तर सडकमा रहेको जानकारी दिइन् । जेनजी अमृत कुमार बोहोरालगायतले नयाँ र पुरानाहरु मिलेर जेनजी आन्दोलनको भावनालाई मार्न लागेको आरोप लगाए ।

धेरै पढिएको