जिउँदै फर्किए पदमबहादुर

अन्तिम संस्कार गरेर बीमा रकमसमेत खाइसकेपछि जिउँदै फर्किए पदमबहादुर

विराटनगर । सवारी दुर्घटनामा परि उपचारका क्रममा मृत्यु भएको भनेर परिवारले दाहसंस्कार गरेका व्यक्ति जिउँदै घर फर्किएका छन् । मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राई अचानक घर आएपछि...

धेरै पढिएको