जाहेरी

स्वर्णलक्ष्मी सहकारी ठगीमा रवि र जीबीविरुद्ध काठमाडौँ प्रहरीमा प्रमाणसहित जाहेरी

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा अर्को जाहेरी दर्ता भएको छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा परेको जाहेरी बुधबार जिल्ला प्रहरी परिसर टेकुमा दर्ता भएको हो।

धेरै पढिएको