नेपाल घरजग्गा व्यवसायी महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार कित्ताकाट रोकिँदा एजेन्ट, सर्वेयर, वकिल, इन्जिनियरदेखि बैंक लोन सेगमेन्ट सबै प्रभावित भएका थिए । ...