जंगली हात्ती

झापामा जंगली हात्ती मृत फेला

झापा । झापाको जलथलमा बुधबार बिहान एउटा जंगली हात्ती मृत फेला परेको छ। सडिसकेको कारण हात्ती केही दिन अघि नै मरेको अनुमान गरिएको छ। ...