आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो। संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ। ...